दफा १५
बल प्रयोग गर्न सक्ने
डिभिजनल वन अधिकृतले यस परिच्छेद बमोजिम कारबाही गर्दा वा घर वा जग्गा कब्जामा लिदा कसैले बाधा विरोध गरेमा आवश्यक बल प्रयोग गरी कारबाही गर्न र घर जग्गा कब्जामा लिन सक्नेछ ।